Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मेयर कप क्रिकेट हेर्न नगरपालिकाले दियो २ दिन सार्वजनिक बिदा

    मेयर कप क्रिकेट हेर्न नगरपालिकाले दियो २ दिन सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    रौतहट । जिल्लाको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ ।

    अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्नका लागि नगरपालिकाले आज र भोलि गरेर दुई दिन सार्वजनिक विदा दिएको हो ।



    खेल व्यवस्थापनमा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक विदा दिइएको नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले जारी गरेको सूचनामा उल्लेख छ।



    हेर्नुहोस् सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार