Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोकाकोलासहितका बहुराष्ट्रिय कम्पनीद्वारा रुसमा व्यवसाय बन्द

    कोकाकोलासहितका बहुराष्ट्रिय कम्पनीद्वारा रुसमा व्यवसाय बन्द

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1K
    SHARES

    काठमाडौँ । युक्रेनमाथि आक्रमणको विरोध गर्दै थुप्रै बहुराष्ट्रिय कम्पनीहरूले रुसमा हाललाई सञ्चालन रोकेका छन्।

    ती कम्पनीमा युनिलिभर, स्टारबक्स, कोकाकोला, पेप्सीको, म्याक्डोनल्ड्स लगायतका छन्।



    सामाजिक सञ्जालमा रुसमा व्यवसाय बन्द गर्न दबाब खेपेसँगै कोकाकोलाले आफ्नो निर्णय सार्वजनिक गरेको हो। लगत्तै पेप्सीकोले पनि रुसमा बिक्रीबन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो।



    कोकाकोलाको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो हृदय युक्रेनमा भएका यी दुखद घटनाहरूबाट अनुचित प्रभावहरू सहने मानिसहरूसँग छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार