Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • युक्रेन छाड्न सबै भारतीय नागरिकलाई दूतावासको आग्रह

    युक्रेन छाड्न सबै भारतीय नागरिकलाई दूतावासको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, ९ कार्तिक २०७९
  • 969
    SHARES

    एजेन्सी । किएभस्थित भारतीय दूतावासले युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ ।

    मंगलबार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गर्दै तत्काल भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरेको हो ।



    रुस-युक्रेन द्वन्द्व चर्किँदै गर्दा भारतीय दूतावासले एडभाइजरी जारी गरेको हो ।



    भारतीय दूतावासद्वारा जारी एडभाइजरीमा भनिएको छ, ‘गत अगस्ट १९ मा जारी गरिएको एडभाइजरीपछि फेरि एकपटक सबै भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरिएको छ।’

    भारतीय दूतावासले अघिल्लो एडभाइजरीपछि केहीले युक्रेन छाडिसकेको जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार