Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेदरल्यान्ड्सको रेस्टुरेन्टमा अन्धाधुन्ध गोली चल्यो, दुई जनाको मृत्यु

    नेदरल्यान्ड्सको रेस्टुरेन्टमा अन्धाधुन्ध गोली चल्यो, दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । नेदरल्यान्ड्सको उत्तरी सहर ज्वोल्लेमा रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

    रेस्टुरेन्टमा भएका गोलीबारीका घटनामा दुई जनाको मृत्यु भएको डच प्रहरीले जनाएको छ ।



    एउटा रेस्टुरेन्टमा खाना खाइरहेका बेला एक बन्दुकधारीले उनीहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली हानेको थियो ।



    गोली प्रहारपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहक आतंकित बनेका थिए । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार