Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाली जनताको विकासका पूर्वाधारको जिम्मा राप्रपाले लिन्छ : रेखा थापा

    नेपाली जनताको विकासका पूर्वाधारको जिम्मा राप्रपाले लिन्छ : रेखा थापा

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले नेपाली जनताको विकासका पूर्वाधारको जिम्मा आफ्नो पार्टीले लिने बताएकी छन्।

    झापाको दमकमा शनिबार वृहत् आमसभालाई सम्बोधन थापाले शिक्षा स्वास्थ्य तथा जनताको आधारभूत आवश्यकता पूरा गर्ने पनि वाचा गरिन्।



    ‘हामी बोलेर होइन, काम गरेर देखाउँछौँ। जनताको आवश्यकता समस्या हामीले नजिकबाट नियालेका छौँ, गम्भीर छौँ’, उनले भनिन्।



    जनप्रतिनिधिहरुले सुकुम्बासीहरूको घरमा डोजर लगाएमा पनि उनले दुखेसो पोखिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार