Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एमालेद्वारा विराटनगरको मेयरमा ५ जनाको नाम सिफारिस

    एमालेद्वारा विराटनगरको मेयरमा ५ जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1K
    SHARES

    विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

    शनिबार बसेको महानगर कमिटीको बैठकले पाँच जनाको नाम सिफारिस गरेको हाे ।



    नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस बैठकले गरेको हो ।



    स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष थापा, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत, केन्द्रीय सदस्य रामलाल साह र महेश भट्टराईको नाम सिफारिस गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार