Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मेवा खान दिएर पाँच वर्षीया बालिकालाई करणी गर्न खोज्ने ५९ वर्षीय पुरुष पक्राउ

    मेवा खान दिएर पाँच वर्षीया बालिकालाई करणी गर्न खोज्ने ५९ वर्षीय पुरुष पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 2K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले ५९ वर्षीय एक जनालाई पक्राउ गरेको छ।

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा–७ मा मेवा दिने बहानामा नाबालिकालाई जबरजस्ती करणी गर्ने पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



    प्रहरीका अनुसार मेवा खुवाउने बहानामा आफ्नै घरमा बोलाएर घरको दोस्रो तलामा लगेर बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो ।



    घटनाको बारेमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार