Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बाबुराम भट्टराईको गृहनगरमा नेकपा माओवादी केन्द्र विजयी

    बाबुराम भट्टराईको गृहनगरमा नेकपा माओवादी केन्द्र विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 945
    SHARES

    काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

    नेकपा एमाले–जनता समाजवादी पार्टीको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा माओवादीका विवश चिन्तन ६ हजार ७२ मतसहित विजयी भएका हुन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७१६ मत ल्याए ।



    त्यसैगर उपप्रमुखमा माओवादीकै बन्दना पाण्डे ५ हजार ७७ मतसहित निर्वाचित भएकी छन् । यो जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पनि हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार