Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मिश्रजीको राजीनामा थाहा पाए,साथीहरुसँग बसेर छलफल गरेर अघि बढ्छु : मिलन पाण्डे

    मिश्रजीको राजीनामा थाहा पाए,साथीहरुसँग बसेर छलफल गरेर अघि बढ्छु : मिलन पाण्डे

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका साथीहरुसँग बसेर छलफल गरेर अघि बढ्ने प्रक्रिया दिएका छन् ।

    विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि पाण्डेले उनको राजीनामा मिडियामार्फत जानकारी पाएको बताउदै छलफल गरेर त्यसपछि एउटा निर्णयमा पुग्ने बताएका हुन् ।



    ‘मैले रवीन्द्र मिश्रजीको राजीनामा मिडियामार्फत थाहा पाए । अब साथीहरुसँग बसेर छलफल गर्छु । त्यसपछि एउटा निर्णयमा पुग्छु ।’ ‘विगत नौ महिना वैकल्पिक राजनीतिको पीडादायी समय रहयो । संसदको रेकर्डबाट हटाउने भन्छन् नि त्यस्तै नौ महिना वैकल्पिक राजनीतिबाट हटाउने काम भयो ।’उनले भने ।



    निर्वाचन परिणामबाट राम्रो नजिता आउन नसकेको भन्दै अध्यक्ष पदबाट मिश्रले राजीनामा दिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार