Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बर्दिया घटनामा नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको गृहमन्त्रीको स्पष्टीकरण

    बर्दिया घटनामा नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको गृहमन्त्रीको स्पष्टीकरण

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 4.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् ।

    नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन् ।



    बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।



    घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार