Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालमा थप २५ जनामा कोरोना पुष्टि, १५ निको

    नेपालमा थप २५ जनामा कोरोना पुष्टि, १५ निको

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 819
    SHARES

    काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा थप २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ । यस्तै २४ घण्टामा थप १५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।



    आज १ लाख ६८ हजार २१७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार