Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • थप १६ जनामा कोरोना संक्रमण, १४ जना डिस्चार्ज

    थप १६ जनामा कोरोना संक्रमण, १४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 969
    SHARES

    काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार ३८ पिसिआर परीक्षणका क्रममा १२ जना र १ हजार २ सय ३० एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ६२ जना निको भएका छन् ।



    हाल नेपालमा ९५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार