Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् एजेन्डा

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 747
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशन सम्पन्न भएपछि पटक(पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो ।

    पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा संगठनसम्बन्धी प्रमुख कार्यसूची रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।



    केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविधाजन पनि आजको बैठकको कार्यसूचीमा रहेको सचिव ढकालले जानकारी दिएका छन् ।



    बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा पनि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार