Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न माग गर्दै ओलीले भने- प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा हो ?

    अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न माग गर्दै ओलीले भने- प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा हो ?

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले संसदीय छानबिन माग गरेका हुन् ।



    ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ उनले भने ।



    अध्यक्ष ओलीले प्रधानमन्त्री ओली मन्त्रीमाथि केही गर्न नसक्ने अवस्थामा पुगेको हो भनी प्रश्न गरे । ‘प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो जे भए पनि ?’ उनले प्रश्न गरे, ‘कि गठबन्धन जोगाएपछि पुग्छ, देश बर्बाद होस् जहाँ सुकै पुगोस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार