Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उपत्यकामा थप चार जनामा हैजा, बिरामी संख्या २७ पुग्यो

    उपत्यकामा थप चार जनामा हैजा, बिरामी संख्या २७ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 840
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको जानकारी दिए ।



    थप चार जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजाप्रभावितको संख्या २७ पुगेको छ।



    उनका अनुसार कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार