Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जर्मनी आपूर्ति गरिने ग्यास १० दिन अवरूद्ध हुने

    जर्मनी आपूर्ति गरिने ग्यास १० दिन अवरूद्ध हुने

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । रूसी ग्यास जर्मनी जाने बल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम वानबाट आपूर्ति अवरूद्ध भएको छ।

    उक्त पाइपलाइनको रूसी-समर्थक सञ्चालकले वार्षिक तालिका अनुसार मर्मतसम्भारका लागि भन्दै १० दिन आपूर्ति बन्द गर्न लागेको हो।



    यद्यपि, जर्मनीका मन्त्रीहरू बर्लिनमाथि दबाब दिन राजनीतिक रूपले उक्त कदम चालिएको आरोप लगाएका छन्।



    यसैबीच जर्मनीका अर्थमन्त्री रोबर्ट ह्याबेकले रूसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तयार रहनुपर्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार