Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

    इनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 960
    SHARES

    सिरहा । सिरहाको गोलबजारमा इनारमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

    उक्त शव गोलबजार नगरपालिका-९ डन्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।



    पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छ।



    प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरे पनि नसकेपछि इटहरीबाट गोताखोर टोली बोलाएर शव निकाल्ने प्रयास भइरहेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार