Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रदेश सभा– १ को बैठक बस्दै

    प्रदेश सभा– १ को बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 771
    SHARES

    मोरङ । प्रदेश–१ प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।

    बैठक दिउँसो १ बजे बस्नेछ ।



    प्रदेशसभाको बैठक असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।



    प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार