Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शान्ता चौधरीको माग : मुक्त कमैयाको छिटो पुनर्स्थापना गरियोस्

    शान्ता चौधरीको माग : मुक्त कमैयाको छिटो पुनर्स्थापना गरियोस्

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 873
    SHARES

    काठमाडौं । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मुक्त कमलरी र सरकारबीचको १० बुँदे सहमति कार्यान्वयनका लागि माग गरेकी छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै कमैया मुक्तिको २२ वर्ष र कमलरी मुक्तिको ९ वर्ष बितिसक्दा पनि अझै कमैया र कमलरीहरुको उचित व्यवस्थापन हुन नसकेको बताइन् ।



    चौधरीले मुक्त कमैया र मुक्तकम्लहरीलाई यथोचित पुर्नस्थापनाको लागि सरकारसँग माग गरिन् ।



    उनले भनिन्,’सरकार र मुक्त कम्लहरीसँग भएको १० बुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्न सरकारसँग माग गर्छु । ‘

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार