Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • शौचालयको सेप्टिक ट्यांकीमा भेटियो युवकको शव

    शौचालयको सेप्टिक ट्यांकीमा भेटियो युवकको शव

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 948
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीमा हत्या गरिएको अवस्थामा एक युवकको शव शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको छ ।

    जिल्लाको हरिपूर्वा नगरपालिका– ३ धनकौल निवासी १९ बर्षीय सुशीलकुमार यादवको शव सेप्टिक ट्यांकीमा फेला परेको हो ।



    गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको पुरानो शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    शरीरमा धारिलो हतियारका निलडाम देखिएको छ । शव पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार