Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • घरेलु टोली वेस्ट इन्डिजविरूद्वको सिरिज भारतलाई

    घरेलु टोली वेस्ट इन्डिजविरूद्वको सिरिज भारतलाई

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 900
    SHARES

    एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ ।

    शनिवार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगाबै ३(१ ले जितेको हो ।



    भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगाबै १ सय ३२ रनमा अलआउट भयो ।



    त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

    दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी-२० खेल आइतबार हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार