Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन

    त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघको प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं ।  परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्‍वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

    उनीहरुले त्रिभुवन विश्‍वविद्यालयका पदाधिकारीको लापरबाहीले प्रश्‍नपत्र दोहोरिएको, परीक्षाको नतिजा समयमै नआएको र मर्यादा विपरीत प्राइभेट कलेजलाई प्रश्‍नपत्र बेचेको भन्‍दै यी सबै काम बन्द गर्न माग गर्दै भण्डाफोर कार्यक्रमको आयोजना गरेर प्रदर्शन गरेको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावले बताए ।



    यसका साथै उनीहरुले त्रिविले प्रश्‍नपत्र दोहोरिएको विषयबारे छानबिन गरेको प्रतिवेद सार्वजनिक गर्न माग गरेका छन् ।

     



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार