Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एन्फाले गर्यो नेपाल सुपर लिग आयोजनाको मिति तय

    एन्फाले गर्यो नेपाल सुपर लिग आयोजनाको मिति तय

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 882
    SHARES

    फाइल फोटो

    काठमाडौं । एन्फाले नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न मिति तय गरेको छ ।

    बुधबार बसेको एन्फा कार्यसमिति बैठकले असोज २३ देखि मङ्सिर २ गतेसम्म एनएसएल आयोजनाका लागि मिति तय गरेको हो ।



    एनएसएल गर्ने नगर्ने विषयमा अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा समिति तयार पारेको थियो ।



    तर, छलफलका क्रममा नै एनएसएलका लागि मिति तय भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार