Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपाल सुपर लिग : झापा एफसी र स्पोर्टिङ इलाम खेल्दै

    नेपाल सुपर लिग : झापा एफसी र स्पोर्टिङ इलाम खेल्दै

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 519
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई नयाँ टोली खेल्दैछन् ।

    झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुवै नेपाल सुपर लिगमा नयाँ टोली हुन् ।



    नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो र पहिलो खेलमा १-० ले पराजित भयो ।



    उता झापाको लागि भने यो सिजन यो पहिलो खेल हुनेछ । खेल साँझ साढे ५ बजे हुनेछ ।

    मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार