Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उपसभामुख भुसाललाई मातृशोक

    उपसभामुख भुसाललाई मातृशोक

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 846
    SHARES

    काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ।

    उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो।



    दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।



    उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार