Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमर्यादित कार्य गर्ने विद्यार्थीको रजिस्ट्रेसन खारेज गर्ने त्रिविको चेतावनी

    अमर्यादित कार्य गर्ने विद्यार्थीको रजिस्ट्रेसन खारेज गर्ने त्रिविको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 789
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय क्षेत्रमा मर्यादाविपरीतका कार्य गर्ने विद्यार्थीको दर्ता खारेज गर्ने भएको छ ।

    त्रिविद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उपकूलपति धर्मकान्त बास्कोटाले आगामी दिनमा यस्ता कार्य गर्ने विद्यार्थीको रजिस्ट्रेसन खारेजीसम्मको कारबाही गरिने बताएका हुन् ।



    त्रिविले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी आफ्ना महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो कार्य गर्ने विद्यार्थीमाथि अप्रिय निर्णय लिनसक्ने जनाएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार