Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पर्यटन बोर्डका सञ्चालक समिति सदस्य शेर्पाविरुद्ध उजुरी

    पर्यटन बोर्डका सञ्चालक समिति सदस्य शेर्पाविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 927
    SHARES

    काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिका सदस्य ङावा निमा शेर्पाविरुद्ध उजुरी परेको छ ।

    ओखलढुंगाका नर्बु शेर्पाले बिहीबार पर्यटन मन्त्रालयमा उजुरी दिएका हुन् ।



    निमा शेर्पाले बोर्डको सदस्य हुनका लागि योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको उल्लेख गरिएको छ ।



    उनको एसएलसीलगायतको प्रमाणपत्रमाथि छानबिन गर्न निवेदनमा माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार