Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • चार्टर्ड विमानबाट नेपाल आएका बंगलादेशी पर्यटकलाई पञ्चेबाजासहित स्वागत

    चार्टर्ड विमानबाट नेपाल आएका बंगलादेशी पर्यटकलाई पञ्चेबाजासहित स्वागत

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 516
    SHARES

    काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी पर्यटकहरूलाई पञ्चेबाजासहित स्वागत गरेको छ ।

    पर्यटन बोर्डले बंगलादेशबाट आएका झन्डै २ सय पर्यटकको समूहलाई भव्य स्वागत गरेको हो ।



    आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशबाट ७०० पर्यटक नेपाल आउन लागेका छन्।



    जहाज चार्टर्ड गरेर नेपाल आएका पहिलो लटका बंगलादेशी पर्यटकलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार