Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

    पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 279
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।

    बोर्डले शनिबार सार्वजनिक सूचना प्रकाशन गरी सीईओ माग गरेको हो ।



    आवेदन दिन स्नातकोत्तर गरेको र पर्यटन क्षेत्रमा १० वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । ३५ वर्ष देखि ६० वर्षसम्मका व्यक्तिले आवेदन बुझाउन सक्नेछन्।



    योग्यता पुगेका नेपाली नागरिकलाई १२ दिनभित्र आवेदन बुझाउन भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार