Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बरिष्ठ अधिबक्ता शम्भु थापा भन्छन् – महाभियोग मुद्दा हो, फैसला हुनैपर्छ

    बरिष्ठ अधिबक्ता शम्भु थापा भन्छन् – महाभियोग मुद्दा हो, फैसला हुनैपर्छ

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । बरिष्ठ अधिबक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग मुद्दा भएको बताएका छन्।

    पूर्व न्यायाधीश फोरमको पत्रकार सम्मेलनमा बोल्दै थापाले यो मुद्दा भएकाले महाभियोग नमर्ने बताएका हुन्।



    थापाले भने, ‘एक दिनमा घुस्याहा बन्न सकिन्छ, तर स्थापित वकिल र निर्भीक न्यायाधीश बन्न समय लाग्छ, तपस्या चाहिन्छ ।’



    वरिष्ठ अधिवक्ता थापाले महाअभियोग मुद्दा भएकाले यसको फैसला हुनैपर्ने बताए ।

    संविधानको धारा १०१ मा संघीय संसद भनिएकाले पनि चुनावका लागि प्रतिनिधिसभाको कार्यकाल सकिँदैमा महाअभियोग नसकिने उनले बताए ।

    थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वन्यायाधीश समाज र त्यसका पदाधिकारीमाथि प्रयोग गरेको शब्दप्रति खेद व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार