Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 690
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत कारोबार दिनभन्दा तोलामा चार सय रुपैयाँले घटेको छ ।



    गत कारोबार दिन (आइतबार) छापावाल सुन तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    तेजाबी सुन आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर कारोबार भइरहेको छ । चाँदी आज १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार