Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, १६५ जना निको

    थप ९१ जनामा कोरोना संक्रमण पुष्टि, १६५ जना निको

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 750
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२४ जनामा गरिएको नमुना परीक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै, आज १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ७४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार