Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ८४ जना निको

    थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ८४ जना निको

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 810
    SHARES

    काठमाडौं । देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८४ जना निको पनि भएका छन् ।



    योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १७८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार