Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता

    भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । भारत र जापानका प्रधानमन्त्री बीच मङ्गलबार जापानको राजधानी टोकियोमा भेटवार्ता भएको छ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार बिहानै जापानको टोकियो उत्रिएका थिए ।



    उनले जापानका समकक्षी फुमियो किशिदासँग दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गरेका छन् ।



    जापानका पूर्व प्रधानमन्त्री सिन्जे आबेको अन्त्येष्टि समारोहमा सहभागी हुन मोदी टोकियो आएका हुन् । आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा हत्या भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार