Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आज सेयर कारोबार नहुने

    आज सेयर कारोबार नहुने

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 750
    SHARES

    काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ ।

    सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।



    अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।



    यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार