Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 843
    SHARES

    file photo

    नवलपरासी । मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ ।

    पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।



    दुर्घटनामा २५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो ।



    दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार