Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो

    डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 870
    SHARES

    काठमाडौं । यसवर्ष साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४६ हजार ४१३ र मृतकको संख्या ५३ पुगेको हो ।



    महाशाखाका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १३ हजार ४४४ जनामा संक्रमण देखिएको छ भने भक्तपुरमा ३ हजार ९६७ र ललितपुरमा ९ हजार २९५ जना संक्रमित भएका छन् ।



    ७७ वटै जिल्लामा संक्रमण फैलिएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार