Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धरानमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, १९९ जना संक्रमित

    धरानमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, १९९ जना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 1K
    SHARES

    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा एक बालकसहित चार पुरुष, चार महिला छन् । उपमहानगरको तथ्यांकअनुसार जेठ २३ यता १९९ जना संक्रमित भएका छन् ।



    धरानमा डेंगी पोजिटिभ देखिने दर झन्डै ६० प्रतिशत देखिएको छ । बिहीबार परीक्षण गरिएका १२४ मध्ये ८० जनामा संक्रमण पुष्टि भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।



    नगरका सबै २० वडामा फैलिएको डेंगीबाट १७, ११, १६, १८, १५ वडा बढी प्रभावित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सुनसरीमा मात्रै दुई हजार ७३७ जना संक्रमित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार