Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डेंगी संक्रमणबाट ६२ जनाको मृत्यु, संक्रमित संख्या ५४ हजार नजिक

    डेंगी संक्रमणबाट ६२ जनाको मृत्यु, संक्रमित संख्या ५४ हजार नजिक

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 708
    SHARES

    काठमाडौं । यस वर्ष साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनसार संक्रमितको संख्या ५३ हजार ९५१ र मृतकको संख्या ६२ पुगेको हो ।



    जसमध्ये सबैभन्दा धेरै सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएका थिए ।



    त्यसयता निरन्तर घट्दो क्रममा रहेको डेंगु नोभेम्बरमा ३ हजार ९४० जनामा पुष्टि भएको महाशाखाको तथ्यांक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार