Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नयाँ बानेश्वरस्थित संसद भवन पछाडिको होटलमा आगलागी

    नयाँ बानेश्वरस्थित संसद भवन पछाडिको होटलमा आगलागी

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 672
    SHARES

    काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवन पछाडि आगलागी भएको छ ।

    संसद भवन पछाडि रहेको मामाज रेस्टुरेन्टमा आगलागी भएको हो ।



    केहीबेर अघि मात्र भएको आगलागी दमकलको सहायतामा निभाउने प्रयास भइरहेको छ ।



    आगलगाीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार