Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

    डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 879
    SHARES

    काठमाडौं । नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।

    योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ ।



    गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो । यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।



    गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार