Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चर्चित गायिका बबिता बानियाँ जेरी र शंकर क्षेत्रीले गरे डिभोर्स

    चर्चित गायिका बबिता बानियाँ जेरी र शंकर क्षेत्रीले गरे डिभोर्स

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले औपचारिक रुपमै अलग भएका छन् ।

    काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन् ।



    बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।



    उनीहरुले ५ वर्षको प्रेम सम्बन्धलाई २०७६ साल माघ १ गते विवाहमा परिणत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार