Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • थप ९ जनामा कोरोना संक्रमण, २४ जना निको

    थप ९ जनामा कोरोना संक्रमण, २४ जना निको

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 618
    SHARES

    काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट गरिएको ९ सय ९१ पीसीआर परीक्षणमा ८ जना र ६ सय २९ एन्टीजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।



    त्यस्तै, आज २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



    हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित रहेको मन्त्रालले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार