Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • यू-१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

    यू-१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 699
    SHARES

    काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

    प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहने छ ।



    उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्‍घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार