Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

    यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 612
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशले वाईवाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा साविक विजेता लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ ।

    जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।



    प्रतियोगितामा प्रदेश–१, मधेस प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।



    प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउनेछन् ।

    यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार