Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज : अन्तिम खेलमा टस जितेर नेपालले रोज्यो फिल्डिङ

    एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज : अन्तिम खेलमा टस जितेर नेपालले रोज्यो फिल्डिङ

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 705
    SHARES

    काठमाडौं । यूएईसँगको तीन खेल सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

    त्रिवी क्रिकेट मैदानमा नेपालले यूएईसँग एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो ।



    पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईमाथि ३ विकेटको जित हात पारेको थियो ।



    आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।

    नेपालका लागि आजको खेलमा करण केसी बेन्चमा छन् भने हरिशंकर शाहले तेस्रो खेलमा पुनः एक पटक मौका पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार