Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल र यूएई खेल्दै

    दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल र यूएई खेल्दै

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 609
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालले आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईसँग खेल्दैछ ।

    खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।



    सोमबार भएको पहिलो एक दिवसीयमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । पहिलोमा हार खाएसँगै तीन खेलको सिरिजमा नेपाल १-० ले पछि परिसकेको छ।



    घरेलु मैदानमा भएको सिरिज जित्नका लागि आजको खेलमा नेपाल दबाबमा हुनेछ । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार