Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • डेब्यू खेलमै अर्जुनको अर्धशतक

    डेब्यू खेलमै अर्जुनको अर्धशतक

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 651
    SHARES

    काठमाडौं । नेपालका ब्याट्सम्यान अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा नेपालका लागि आफ्नो पहिलो खेलमै अर्धशतक बनाएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको युएईविरुद्धको पहिलो ओडीआईमा अर्जुनले ओपनिङ गर्दै अर्धशतक पूरा गरेका हुन् ।



    अर्जुनले ७७ बलमा ५ चौकासहित ५० रन पूरा गरे । अर्जुन नेपालका लागि ओडीआई डेब्यूमा अर्धशतक बनाउने ज्ञानेन्द्र मल्ल र कुशल मल्लपछि तेस्रो खेलाडी हुन् ।



    अर्जुनले एकदिवसीय अन्तराष्ट्रियको डेब्यु खेलमै अर्धशतक बनाएका हुन् । तर, अर्जुन ५१ रन बनाएर आउट भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार