Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आम निर्वाचनका लागि नेपाली सेनाको ९ सय बम डिस्पोजल टोली तयारी अवस्थामा

    आम निर्वाचनका लागि नेपाली सेनाको ९ सय बम डिस्पोजल टोली तयारी अवस्थामा

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 741
    SHARES

    काठमाडौं । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ ।

    गृह मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर चुनावको सुरक्षालाई केन्द्रीत गर्दै ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको बताइएको हो ।



    मन्त्रालयले मतदानस्थललाई संवेदनशिल, अतिसंवेदनशिलमा वर्गिकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाएको छ ।



    निर्वाचनलाई स्वच्छ र भयमूक्त बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी फिल्डमा खटाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार