Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

    प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 600
    SHARES

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७३ अंकले बढेको छ । यससँगै नेप्से सूचक १९२२.७२ विन्दुमा आएको छ ।

    ७ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको २४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।



    कुल २५ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार